नेपाल पत्रकार महासंघ सल्यानको अध्यक्षमा नवीन पौडेल निर्वाचित
चैत २६, सल्यान । नेपाल पत्रकार महासंघ सल्यान शाखाको नयाँ कार्यसमिति चयनको लागी बुधबार भएको निर्वाचन बाट सल्यान शाखाको अध्यक्षमा नवीन पौडेल विजयी भएका छन ।
निकटतम प्रतिद्वन्द्वी मिना बुढाथोकीलाई एक मतले पछि पार्दै उनी विजयी भएका हुन । पौडेलले कुल खसेको ८७ मत मध्ये ४४ मत हासिल गरेका थिए भने बुढाथोकीले ४३ मत प्राप्त गरेकी थिइन ।
बुधबार अपरान्ह ५:३० बजेबाट सुरु गरेको गणना ९:०५ बजे सकिएको थियो भने आवस्यक तयारी गरेर ९:३५ बजे सार्वजनिक गरिएको थियोे ।
हेर्नुहोस मत परिणाम :
अध्यक्ष
नवीन कुमार पौडेल ४४ मत ( बिजेता )
मिना बुढाथोकी ४३ मत ( उपबिजेता )
उपाध्यक्ष
शंकर केसी ४६ मत ( बिजेता )
तिलकराज वली ३९ मत
उपाध्यक्ष महिला
सरिता चलाउने ४६ मत (बिजेता)
पुष्पारिजन डिसी ३९ मत
सचीव
टिकाराम भण्डारी ४८ मत (बिजेता)
खगेन्द्र केसी ३८ मत
सहसचिव खुल्ला
आशिष केसी ४६ मत (बिजेता )
हिमाल उपाध्याय ४१ मत
सहसचिव समाबेशी
बुद्धिमान पुन ५७ मत (बिजेता)
चुडामणी पुन २९ मत
कोषाध्यक्ष
शिवलाल डाँगी ५१ मत (बिजेता)
विरेन्द्र डिसी ३५ मत
दलित सदस्य
खेमराज स्वर्णकार ७७ मत ( बिजेता)
शारदा बिक ८ मत
खुला सदस्यहरू :
अमृत बुढाथोकी ५१ मत ( बिजेता)
भरत देवकोटा ४५ मत (बिजेता )
संजिव श्रवण देवकोटा ४२ मत ( बिजेता )
पदम गिरी ४१ मत ( बिजेता )
महेश कुमार वली ४० मत ( बिजेता )
उपबिजेताहरू :
लोकमान चन्द ३६ मत
कृतिराज वली ३५ मत
महेश कुमार ओली ३९
इन्द्र बहादुर बुढाथोकी ३९
नोखिराम थापा विक ३० मत
केन्द्रिय परिषद सदस्य
डिल्ली राज रावत ६३ मत ( बिजेता )
योगराज विक ३५ मत ( बिजेता )
प्रदेश परिषद सदस्य
प्रकाश भण्डारी ५० मत ( बिजेता )
धिरज रावत ४८ मत ( बिजेता )
धनेन्द्र बिमल वली ४४ मत ( बिजेता )
ईश्वरी प्रकाश केसी ४३ मत ( बिजेता )
झनक बहादुर केसी ४२ मत ( बिजेता )
महिला तर्फ :
टीका केसी ५० मत ( बिजेता )
सुन्चिता बस्नेत ३८ मत (उपबिजेता)
त्यस्तै महिला सदस्य तर्फ मेघा रेउले, जनजाति सदस्य तर्फ हरिप्रकाश पुन, अन्य समाबेशी तर्फ गोपाल शर्मा र महिला तर्फ केन्द्रिय परिषद सदस्यमा प्रगति गिरी यस अघि नै निर्बिरोध निर्वाचित भएका छन ।
प्रतिकृया दिनुहोस्