February 22, 2024, Thursday
२०८० फाल्गुन १०, बिहीबार
सल्यान प्रदेश सभा ‘ख’ मा काङ्ग्रेसबाट सुरेश अधिकारीको उम्मेदवारी

सल्यान प्रदेश सभा ‘ख’ मा काङ्ग्रेसबाट सुरेश अधिकारीको उम्मेदवारी

असोज २३, सल्यान ।

दुइ प्रदेश सभा रहेकाे सल्यानमा सत्ता गठबन्धनले नेपाली काङ्ग्रेसबाट प्रदेश ‘ख’ तर्फका उम्मेदवारको अन्तिम नामावली टुङ्याएको छ ।

जस अन्तर्गत  सुरेश अधिकारी प्रदेश सभा ‘ख’ का उम्मेदवार बनेका छ्न ।

यस अघि प्रदेश सभा (ख) मा भने कांग्रेसका दुइ नेताकाे दाबी रहेको थियो । कांग्रेसका जिल्ला उपसभापति सन्ताेष केसी र नेता धुर्वराज पुरीले प्रदेश सभा (ख) मा दाबी गर्दा उम्मेदवार टुंगाे लागेकाे थिएन ।

पार्टीले दाबी उपर अधिकारीलाई उम्मेदवार घोषणा गरेको छ ।
अधिकारी भुतपुर्व शारदा नगरपालिकामा मेयर साथै नेपाली काङ्ग्रेस प्रदेश सभा ‘ख’ का क्षेत्रीय सभापति हुन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज