August 29, 2026, Saturday
२०८३ भाद्र १३, शनिबार
अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सल्यानको कमिटी गठनमा तीव्रता

अखिल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सल्यानको कमिटी गठनमा तीव्रता

१३ फागुन, सल्यान। सल्यानमा एमाले निकट भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सल्यानले आफ्नो कमिटी बिस्तार अभियानलाई तीव्रता दिएको छ।

यसै अभियानमा युनियनले आज सल्यानको बागचौर नगरपालिका ७ कोटबाराको बालकन्या माबिमा आफ्नो कमिटी बिस्तार गरेको छ।

युनियनका जिल्ला कमिटी सह सचिव झक्कु प्रसाद शर्मा र जिल्ला कमिटी सदस्य शिवराज देवकोटाको उपस्थितिमा ८३ सदस्य कमिटी गठन गरेको हो।

झकल डागी अध्यक्ष रहेको कमिटीमा नवराज भन्डारी ,मनिषा रावत उपाध्यक्ष सचिव टीका वलि कोषाध्यक्षमा भुमा चन्द र सह सचीवमा बिरेन्द्र चन्द, हरिकला खडका सहित ३२ सदस्य कमिटी गठन गरेको हो।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज