September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार
दाङमा हुने मेला महोत्सवमा यी चार कलाकारलाई बहिष्कार

दाङमा हुने मेला महोत्सवमा यी चार कलाकारलाई बहिष्कार

१२ फागुन, सल्यान। दाङमा हुने सास्कृतिक कार्यक्रम तथा मेला महोत्सवमा ४ कलाकारलाई निषेध गरिएको छ।

दाङ घोराही निबासी चर्चित नायक पल शाह लाई षड्यन्त्र मुलक तरिकाले फसाउन खोज्ने षड्यन्त्र रचेको भन्दै यी कलाकारलाई बहिष्कार गरिएको हो।

गायक दुर्गेश थापा , सम्राट चौलागाईं , सरोज ओलि , कृष्ण जोशी समिक्षा अधिकारीलाई दाङमा हुने कुनैपनी महोत्सव कार्यक्रमहरुमा बहिस्कार गरिने भएको छ ।
दाङ मेला महोत्सव बढी हुने जिल्लामा पर्दछ।

गायक दुर्गेश थापा यस अगाडि सबै जसो कार्यक्रममा आउने गर्दथे ।दाङ जिल्ला उद्योग वाणिज्य संघले यहि फाल्गुन २६ गतेबाट महोत्सव घोराहीमा आयोजना गर्दै छ ।
यो महोत्सवमा समेत यी कलाकारहरुलाई बोलाइने छैन ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज