June 23, 2025, Monday
२०८२ असार ९, सोमबार
रवि लामिछानेका चालक थापाको उपचारका क्रममा निधन

रवि लामिछानेका चालक थापाको उपचारका क्रममा निधन

बैशाख १९, काठमाडौ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ।

घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।

अस्पताल स्रोतका अनुसार  दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो।

आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्।