आफ्नै चुनावी प्रतिस्पर्धीसंग धुमधाम बिहे
मंसिर २८, दैलेख ।
दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका मेयर गणेशकुमार शाहीले आफ्नै प्रतिस्पर्धीलाई जीवन साथी बनाएका छन् ।
स्थानीय तहको चुनावमा शाहीसँगै मेयरको प्रतिस्पर्धामा उत्रिएकी नेकपा (एकीकृत समाजवादी) की मनिषा कार्कीसँग उनले विवाह गरेका हुन् ।
३७ वर्षीय मेयर शाहीले बुधबार २५ वर्षीया कार्कीसँग लगनगाँठो कसेका हुन् ।
लेखकको सम्वन्धमा