June 24, 2024, Monday
२०८१ असार ११, सोमबार
आफ्नै चुनावी प्रतिस्पर्धीसंग धुमधाम बिहे

आफ्नै चुनावी प्रतिस्पर्धीसंग धुमधाम बिहे

मंसिर २८, दैलेख ।

दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकाका मेयर गणेशकुमार शाहीले आफ्नै प्रतिस्पर्धीलाई जीवन साथी बनाएका छन् ।

स्थानीय तहको चुनावमा शाहीसँगै मेयरको प्रतिस्पर्धामा उत्रिएकी नेकपा (एकीकृत समाजवादी) की मनिषा कार्कीसँग उनले विवाह गरेका हुन् ।

३७ वर्षीय मेयर शाहीले बुधबार २५ वर्षीया कार्कीसँग लगनगाँठो कसेका हुन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज