May 27, 2024, Monday
२०८१ जेष्ठ १५, मंगलवार
क्रोएसियालाइ हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

क्रोएसियालाइ हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा

मंसिर २८, काठमाडौ ।
क्रोएसियालाइ हराउँदै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

क्रोएसियालाई ३-० ले हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को फाइनल प्रवेश गरेको हो ।

अर्जेन्टिना विश्वकपको फाइनल पुगेको यो पाँचौं पटक हो । पछिल्लोपटक सन् १०१४ मा विश्वकपको फाइनल खेलेको अर्जेन्टिना जर्मनीसँग १-० ले स्तब्ध भएको थियो ।

त्यस्तै सन २०१८ मा भने अर्जेन्टिनालाई क्रोएसियाले ३-० गोलले नै हराएको थियो ।

अब अर्जेन्टिनाले फ्रान्स र माेरक्काेबीचकाे विजेतासँग उपाधिका लागि खेल्ने छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज