आर्थिक अभावले मृगौला पीडित सल्यान बागचौरकी बोहराको उपचारमा समस्या, सहयोगकोलागि अपिल
साउन १९, सल्यान। सल्यानको बागचौर नगरपालिका २ कि मृगौला पीडित गौरी बोहराको आर्थिक अभावले उपचारमा समस्या देखिएको छ।

करिब १ बर्ष अघि देखि दुबै मृगौलाले काम गर्न छोडेपछी मृगौलाको डाईलो सेस गर्नकोलागी भेरी अस्पताल नेपालगन्जमा गर्दै आएको बोहराको आर्थिक अबस्था साह्रै दयनिय भएको र उपचार खर्च महङ्गो भएको कारण थप उपचारको लागि परिवारले आर्थिक सहयोगको याचना गरेका छन।
![]()
सहयोगी मनहरुले उनको श्रीमान अस्वीर बोहराको खाता नम्बर P३०७०१०१४३६९१ (ग्लोबल आइ एमइ बैंक) मा सहयोग गर्न सकिनेछ।

















प्रतिकृया दिनुहोस्