July 16, 2024, Tuesday
२०८१ श्रावण १, मंगलवार
प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते हुने

प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते हुने

साउन १९,काठमाडौं। सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने  निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

यसअघि बुधबार सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु मंसिर ४ मा प्रदेश र प्रतिनिधि सभा निर्वाचन गर्न सहमत भएका थिए।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज