January 16, 2025, Thursday
२०८१ माघ ३, बिहीबार
सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी : अध्यक्षमा पु:न केसी

सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी : अध्यक्षमा पु:न केसी

जेठ ४, सल्यान।
सल्यानको दार्मा गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।

गाउँपालिका अध्यक्ष पदमा फेरि पनि निम बहादुर केसि विजयी भएका हुन। उनले जम्मा ४ हजार ४ सय ६४ मत ल्याएका छ्न।

उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका राम चन्द्र केसिले ३ हजार १४ मत ल्याएका छ्न।
उनिहरु बिचको मतान्तर १ हजार ४ सय ५० रहेको छ।
 
उनी २०७४ को स्थानीय चुनावमा पनि अध्यक्ष पदमा विजयी भएका थिए।

त्यस्तै उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रबाट जुना मल्ल चन्द विजयी भएकी छिन।

चन्दले जम्मा ४ हजार ४ सय ६६ मत प्राप्त गरेकि छिन।
उनले नेपाली काङ्ग्रेस तर्फबाट निकटतम प्रतिद्वन्दी उषा हमाल चन्दलाई १ हजार ६०० मतान्तरले हराएकी छिन।