भेरीमा डुबेर एक जना बेपत्ता
दुर्गा विसि / बैशाख १८, सल्यान । सल्लिवजार लिफ्ट खानेपानीमा काम गर्ने मजदुर भेरीमा नुहाउने क्रममै बेपत्ता भएका छन् ।
पुरानो भेरिमा सञ्चालित भेरि नजिकै नुहाउने क्रममै राेल्पा रुन्टिगडि गाउँपालिका वडा ६ निवासी वर्ष १९ का अर्जुन बुढा बेपत्ता भएका छन् ।
भेरिमा बेपत्ता बुढाकाे ईलाका प्रहरी कार्यालय सल्लिवजारले खाेजि कार्य जारि राखेको छ ।सल्लिवजार लिफ्ट खानेपानीकाे इनारको काम भैरहेको स्थान देखि उनी बगेकाे जनाएको छ ।
नुहाउने क्रममै १ घण्टा भेरिमा बगेर बेेेपत्ता भएको जनाएको छ ।
प्रतिकृया दिनुहोस्