सल्यान कला साहित्य परिषदले ‘बनगाड लोक साहित्य महोत्सव २०७८’ सञ्चान गर्ने
११ चैत सल्यान।
‘हाम्रो अभियान , सल्यान कला साहित्यको उत्थान’ भन्ने मुल आदर्श वाक्य बोकेको सल्यान कला साहित्य परिषद्ले ‘बनगाड लोक साहित्य महोत्सव २०७८’ सञ्चान गर्ने भएको छ।
बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाको सल्लिबजारमा यहीँ चैत १४ र १५ गते परिषद्ले महोत्सव गर्ने भएको हो ।
लोपोन्मुख कला,संस्कृति र स्थानीय प्रतिभाहरुको उजागर, संरक्षण,प्रवर्धन , उत्थान , जगेर्ना , उन्नयन , श्रीवृद्धिलाई मुख्य आग्रावसर दिदै गरिन लागेको लोक साहित्य महोत्सवमा बहुचर्चित राष्ट्रिय स्थापित , कवि , गजलकार , कलाकार,साहित्यकार गायक, गायिका साथै स्थानीय विभिन्न प्रतिभाहरुको प्रतिभा प्रस्तुति चैत ११ गते राखिने छ ।
‘हाम्रो अभियान , सल्यान कला साहित्यको उत्थान’ भन्ने मुल आदर्श वाक्य बोकेको सल्यान कला साहित्य परिषद्ले ‘बनगाड लोक साहित्य महोत्सव २०७८’ सञ्चान गर्ने भएको छ।
बनगाड कुपिण्डे नगरपालिकाको आर्थिक सहयोगमा जिल्लाको सल्लिबजारमा यहीँ चैत १४ र १५ गते परिषद्ले महोत्सव गर्ने भएको हो ।
लोपोन्मुख कला,संस्कृति र स्थानीय प्रतिभाहरुको उजागर, संरक्षण,प्रवर्धन , उत्थान, जगेर्ना, उन्नयन, श्रीवृद्धिलाई मुख्य आग्रावसर दिदै गरिन लागेको लोक साहित्य महोत्सवमा बहुचर्चित राष्ट्रिय स्थापित,कवि , गजलकार , कलाकार , साहित्यकार गायक , गायिका साथै स्थानीय विभिन्न प्रतिभाहरुको प्रतिभा प्रस्तुति रहनेछ भने साहित्यकार /गायक आदरणीय व्यक्तित्वहरुलाइ सम्मान गरिने कार्यक्रम रहेको महोत्सव संयोजक जीवन जलनले बताउनुभयो ।
महोत्सवमा स्थानीयपन झल्कने टप्पा,मयुर,लाखे,सोरठि,लहरे ,सारङ्गि , पञ्चेबाजा , पैजेरु आमा समूह ,स्थानीय प्रतिभाहरुको र्याली प्रदर्शनी तथा स्टेज प्रस्तुति रहनेछ।
साथै कार्यक्रममा गजल महफिल , मुक्तक मुसायरा , कविता वाचन राष्ट्रिय गायक /गायिकाहरुको प्रस्तुति पनि रहेनेछ।
महोत्सवको दोस्रो दिन चैत्र १५ गते स्थानिय प्रतिभाहरुको प्रस्तुति , स्थानीय सर्जकहरुको सिर्जना वाचन , बनगाड बिम्ब विमर्श , राष्ट्रिय लोकदोहरी गायक गायिकाहरुको प्रस्तुती रहनेछ , भने साहित्यकार /गायक आदरणीय व्यक्तित्वहरुलाइ सम्मान गरिने कार्यक्रम रहेको महोत्सव संयोजक जीवन जलनले बताउनुभयो ।
महोत्सवमा स्थानीयपन झल्कने टप्पा , मयुर , लाखे , सोरठि , लहरे ,सारङ्गि , पञ्चेबाजा , पैसेरु, आमा समूह ,स्थानीय प्रतिभाहरुको र्याली प्रदर्शनी तथा स्टेज प्रस्तुति रहनेछ।
साथै कार्यक्रममा गजल महफिल , मुक्तक मुसायरा , कविता वाचन राष्ट्रिय गायक /गायिकाहरुको प्रस्तुति पनि रहेनेछ।
महोत्सवको दोस्रो दिन चैत्र १५ गते स्थानिय प्रतिभाहरुको प्रस्तुति , स्थानीय सर्जकहरुको सिर्जना वाचन , बनगाड बिम्ब विमर्श , राष्ट्रिय लोकदोहरी गायक गायिकाहरुको प्रस्तुती रहनेछ।
लेखकको सम्वन्धमा