April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
यस आर्थिक बर्षदेखि कक्षा ६ सम्म दिवा खाजाको बिस्तार हुने

यस आर्थिक बर्षदेखि कक्षा ६ सम्म दिवा खाजाको बिस्तार हुने

जेठ १५, काठमाडौं।

सरकारले सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रमलाई विस्तार गर्दै आगामी आर्थिक वर्ष २०७९/८० देखि कक्षा ६ सम्म पुर्‍याउने भएको छ।

बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले स्थानीय तहको उत्पादन उपयोगलाई प्राथमिकता दिई दिवा खाजा कार्यक्रमलाई क्रमश ८ कक्षासम्म विस्तार गर्ने लक्ष्यका साथ आगामी वर्ष कक्षा ६ सम्म विस्तार गरेको बताए ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज