June 25, 2026, Thursday
२०८३ असार ११, बिहीबार
अभिनेत्री तथा अभियान्ता आशिका तामाङ पक्राउ

अभिनेत्री तथा अभियान्ता आशिका तामाङ पक्राउ

काठमाडौं, माघ २

अभिनेत्री तथा अभियन्ता आशिका तामाङ पक्राउ परेकी छन्। नेपाल प्रहरी उनलाई बुधबार दिउँसो स्वयम्भूबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त रजौरेका अनुसार तामाङलाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको हो।

उनलाई थप अनुसन्धानका लागि गौशाला प्रहरी कहाँ लगिएको छ।