दार्मा गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधी जनज्योति मा.वि फारुलाको पोल्टामा

दार्मा गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधी जनज्योति मा.वि फारुलाको पोल्टामा

सल्यान माघ १९

दार्मा गाउँपालिका स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्डको उपाधी श्री जनज्याेति मा .वि फारुलाले हात पारेको छ।
गत माघ १६ गतेदेखि संचालन भएकाे साताै राष्टपति रनिङ प्रतियोगितामा जम्मा ३० खेलमा १४ स्वर्ण ९ रजत सहित उपाधि जनज्योति मा.बि ले हात पारेकाे हाे ।

यस्तै ९ स्वर्ण ६ रजत ५ कास्य सहित सुर्याेदय मा वि गाेठिवनले दाेस्राे स्थान हासिल गरेको छ। भने ५ स्वर्ण ६ रजत ८ कास्य सहित राष्टि्य मा वि दार्माकाेट तेस्राे स्थान हासिल गर्न भएको छ ।
भने २ स्वर्ण २ रजत ४ कास्य सहित बालकल्यान मा. वि भुवनटाकुरि चौथो भएको छ।
अन्य नेपाल राष्ट्रिय मा वि ढाकाडम काेट ले ४ रजत र ९ कास्य हात पारेकाे छ । त्यस्तै नब सर्वसाधारण मा. वि रातामाटा ले ३ रजत ४ कास्य हात पारेकाे छ ।