कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट प्रतियोगितामा सल्यान प्रथम

कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट प्रतियोगितामा सल्यान प्रथम

२३ मंसीर २०८० शनिबार / 

कर्णाली प्रदेशस्तरीय पुरुष भलिबल छनोट प्रतियोगितामा सल्यान प्रथम भएको छ ।

कर्णाली प्रदेश भलिबल संघले सुर्खेतको बिरेन्द्र नगरमा शुक्रवार देखि आयोजना गरेको भलिबल प्रतियोगितामा सल्यान प्रथम भएको हो । छनौट प्रतियोगितामा सल्यान प्रथम,सुर्खेत दोस्रो र रुकुम पश्चिम तेस्रो भएका छन  ।

आगामी पौष २० देखि २५ गते सम्म सुर्खेतमा हुने ३४ औ पुरुष भलिबल प्रतियोगिताको लागि सुर्खेत लाई हराउदै सल्यान प्रथम हुन सफल भएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज