योङ कम्युनिष्ट लिग(YCL)नेपाल कुमाख गाउँ समितिको सम्मेलन सम्पन्न:अध्यक्षमा ओलि

योङ कम्युनिष्ट लिग(YCL)नेपाल कुमाख गाउँ समितिको सम्मेलन सम्पन्न:अध्यक्षमा ओलि

सल्यान बैशाख ११

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट युवा संगठन योङ कम्युनिष्ट लिग (YCL) नेपाल कुमाख गाउँ समितिको तेस्रो गाउँ सम्मेलन सम्पन्न भएको छ।
सम्मेलनले सुवास ओलीलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गर्दै उनको नेतृत्वमा २९ सदस्यीय गाउँ कार्यसमिति गठन गरेको छ।
जसको उपाध्यक्ष सुरेन्द्र वलि, पर्शुराम रावत र लक्ष्मी वलि सचीवमा भिम बहादुर राना सहसचिवमा निम बहादुर राना र कोषाध्यक्षमा याम प्रसाद शर्मा रहेका छन।