राप्रपाका नेता रविन्द्र मिश्र र धवल शमशेर पक्राउ

राप्रपाका नेता रविन्द्र मिश्र र धवल शमशेर पक्राउ

काठमाडौं ।

राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरा पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा उनीहरुलाई पक्राउ परेको हो ।

मिश्र र शमशेर सक्रिय रुपमा राजावादी आन्दोलनका नाममा अराजक गतिविधिमा सङ्लग्न रहेका छन।