रास्वपा कार्यालयमा प्रधानमन्त्री ओलि र कांग्रेसका सभापति देउवाविरूद्ध नाराबाजी

रास्वपा कार्यालयमा प्रधानमन्त्री ओलि र कांग्रेसका सभापति देउवाविरूद्ध नाराबाजी

काठमाडौ कात्तिक २ 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी भएको छ।

सभापति लामिछानेलाई प्रहरीले शुक्रबार बेलुकी पक्राउ गर्दा प्रधानमन्त्री ओली र सभापति देउवाविरूद्ध कार्यकर्ताहरूले नाराबाजी गरेका हुन्।

कार्यकर्ताहरूले सभापति लामिछानेको समर्थनमा हुटिङ गरेका थिए।

संगठित अपराध र सहकारी ठगीमा लामिछानेविरूद्ध पक्राउ पुर्जी जारी भएको थियो।

Laxmi bank