August 27, 2026, Thursday
२०८३ भाद्र ११, बिहीबार
समाचार
सम्पादकीय
राजनीति
मनोरन्जन
साहित्य
नयाँ दृष्टि संवाद
विचार
स्वास्थ्य
अर्थ/ वाणिज्य
खेलकुद्
विविध
प्रचण्ड आमनागरिकका कुरा सुन्न देशव्यापी भ्रमणमा जाने
नयाँ दृष्टि
२०८१ श्रावण १५
काठमाण्डौं, १५ श्रावन ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आमनागरिकको कुरा सुन्न आफू देशव्यापी भ्रमणमा जाने बताउनुभएको छ । पार्टी पदाधिकारी बैठकमा नेताहरूले राखेको प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले नागरिकसँग टुटेको सम्बन्ध जोड्न र पछिल्लो पटक सरकारको नेतृत्व गर्दा गरेका राम्रा कामको प्रचार गर्न आफू देशभर पुग्ने बताउनुभएको हो । नागरिकको सुखदुःखका कुरा सुनेपछि पार्टीको रणनीति तय गर्ने उहाँको भनाइ रहेको छ।
यसैगरी पदाधिकारी बैठकले प्रमुख प्रतिपक्षको भूमिकालाई सशक्त बनाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले पाँच दिनदेखिको छलफलमा गम्भीर रूपमा छलफल भएको बताउनुभयो । सापकोटाले बृहत् वामपन्थी एकीकरणलाई संयुक्त मोर्चाबाट विस्तार गर्दै जाने र कम्युनिस्ट पार्टीको पुनर्गठन निश्चित गर्ने पनि उल्लेख गर्नु भयो ।।
लेखकको सम्वन्धमा
नयाँ दृष्टि
लेखकबाट थप
प्रतिकृया दिनुहोस्
भर्खरै प्रकाशित
अहिलेसम्म बाढीमा परि मृत्यु हुनेको संख्या १०० पुग्यो
श्रीमान्को हत्या गरेको आरोपमा श्रीमती सहित ५ जना पक्राउ
सल्यानमा खोलाले बगाउँदा १ जनाको मृत्युु,१ जना घाइते
खोलामा डुबेर पर्सामा एक जनाको मृत्यु
सल्लाको रुखले च्यापेर सल्यानमा एक जनाको मृत्यु
ट्रेन्डिङ न्युज
सल्लाको रुखले च्यापेर सल्यानमा एक जनाको मृत्यु
88 Views
खोलामा डुबेर पर्सामा एक जनाको मृत्यु
76 Views
सल्यानमा खोलाले बगाउँदा १ जनाको मृत्युु,१ जना घाइते
61 Views
अहिलेसम्म बाढीमा परि मृत्यु हुनेको संख्या १०० पुग्यो
39 Views
श्रीमान्को हत्या गरेको आरोपमा श्रीमती सहित ५ जना पक्राउ
30 Views
लेखकको सम्वन्धमा