बझाङमा एमालेका उम्मेदवार दमन भण्डारी विजयी

बझाङमा एमालेका उम्मेदवार दमन भण्डारी विजयी

बैशाख १७ बझाङ ।

बझाङको प्रदेश सभा निर्वाचनमा नेकपा एमाले ले जितेको छ।
सोमबार दिउँसो आएको मतपरिणाम अनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका छन।

भण्डारीले ११६१२ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए।

तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने चाैथाे स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन्।

यहाँ प्रदेश सभा सदस्यका लागि ११ जनाले चुनाव लडेका थिए।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज