माओवादी केन्द्रका वरिष्ठ नेता तथा पुर्व सभामुख महरा प्रकाउ

माओवादी केन्द्रका वरिष्ठ नेता तथा पुर्व सभामुख महरा प्रकाउ

चैत ५ काठमाडौ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पुर्व सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् ।

उनलाई आज लुम्बिनी प्रदेशको कपिलवस्तु बाट पक्राउ गरेको प्रहरी महानिरीक्षक आईजी बसन्त कुँवरले जानकारी दिएका छन ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।
सोही अनुसार उनलाई कारबाही गर्न केही दिन अघि गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज