नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानको वडा भेला सम्पन्न

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यानको वडा भेला सम्पन्न

माघ ४ सल्यान

नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति उत्तर सल्यान अन्तर्गत दार्मा गाउँपालिका वडा नम्बर ५ काे दोश्रो वडा भेला सम्पन्न भएको छ।
दार्मा गाउँपालिकाको ढाकाडामकाेटमा भएको पार्टीको वडा भेलाले कमरेड लाेक बहादुर खडका ( सी) काे नेतृत्वमा २३ सदस्यीय वडा समिति र कमरेड दीपक ओली (सी) काे नेतृत्वमा ५ सदस्यीय वडा सल्लाहकार समिति निर्वाचित गरेको हो।
पार्टीको साे वडा भेलालाई प्रशिक्षण दिदै केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा जिल्ला इन्चार्ज भिमसेन सी ले नेपालमा समाजवाद नआएसम्म जनताले सु:ख र समृद्धि नपाउने र नेपाली माटो नै समाजवाद सुहाउँदो भएकोले समाजवाद बाहेक अरु व्यवस्थाले देशको भलाे गर्न नसक्ने बताएका थिए ।
त्यस्तै भेलालाई प्रशिक्षण दिदै सम्बोधनमा पार्टीका जिल्ला सचिव मदन सी ले देशमा समाजवादी व्यवस्था आयो भने आधारभूत आवश्यकताकाे लागि काेहि पनि बिदेशीनु नपर्ने जिकिर गरेका थिए ।
भेलाबाट नव निर्वाचित वडा कमिटी सदस्यहरु निम्न रहेका छ्न
१ देव बहादुर खड्का,
२ मदन परियार
३मानसिंह परियार,
४किरण चन्द
५चन्द्रकला सुनार,
६ नन्दी सुनार,
७रवि कामी,
८कल्पना बि. क.,
९निम बहादुर के.सी.,
१०पदमी कामी,
११राम बहादुर के.सी.,
१२वीर बहादुर के.सी.,
१४गणेश के.सी.,
१४थल बहादुर के.सी.
१५दल बहादुर के.सी.
१६गाेबिन्द के.सी,
१७हिरा परियार
१८खिमा बि.क.
१९मनिषा चन्द,
२०सुन्तली बि.क
.२१मैना चन्द
रहेका छन भने सल्लाहकार सदस्यहरुमा रिम बहादुर के.सी. र लालवीर के.सी. रहेका छन् । २ जना सल्लाहकार पछि थपिने छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज