पत्रकारलाई थप कडाइ

पत्रकारलाई थप कडाइ

बैशाख १८, काठ्माण्डौ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले जारी निषेधाज्ञामा पत्रकारलाई थप कडाइ गरेको छ।

शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यकाको हकमा सूचना तथा प्रसारण विभागबाट र अन्य जिल्लाका हकमा प्रमुख जिल्ला अधिकारीले जारी गरेको प्रेस पास मान्य हुने निर्णय गरेको हो।

यसअघि सम्बन्धित मिडिया हाउसको कार्ड भए पनि मान्य थियो ।