गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिने आयोगको निर्णय
माघ २ काठमाडौँ ।
निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।
शुक्रबार आयाेगले थापा नेतृत्वकाे कांग्रेसलाई आधिकारिकता दिने निर्णय गरेकाे हाे ।
काठमाडौँको भृकुटीमण्डपमा पुस २७ देखि ३० सञ्चालन भएको नेपाली कांग्रेसको विशेष महाधिवेशनका बहुमत प्रतिनिधिले थापालाई सभापति चयन गरेका थिए ।
त्यस अनुसार नै निर्वाचन आयोगले सबै डकुमेन्ट अध्ययन गरेर थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता



लेखकको सम्वन्धमा