विप्लव नेकपाका १ सहित १८ जना नेकपामा प्रवेश
प्रकाश शर्मा
नयाँ दृष्टि डटकम
दार्मा – सल्यानको दार्मागाउपालिकामा विप्लव नेकपाका १ जना सहित नेपाली काङ्ग्रेसका १७ जनाले पार्टी परित्याग गरि (नेकपा)मा प्रवेश गरेका छन । (नेकपा) दार्माको सबै वडाहरुमा पार्टीको संपर्क कार्यालय उद्घाटन कार्यक्रममा उनीहरुले प्रवेश गरेका हुन।
नव प्रवेशीहरूलाई नेकपा कर्णाली प्रदेश कमिटि सदस्य निमबहादुर केसी अरुण र केन्द्रिय सदस्य टेकबहादुर बस्नेतले स्वागत गरेका थिय ।
प्रवेश गर्नेहरूमा – डिल्ली खड्का विप्लव नेकपा दार्मा ५ , राम बहादुर चन्द नेपालि काङ्ग्रेस दार्मा १ , हिरासिंङ कटुवाल ने का दार्मा १ , टक बहादुर रोकाय नेपालि काङ्ग्रेस दार्मा १, मेग बहादुर वलि नेपालि काङ्ग्रेस दार्मा १ , निर्मला वलि नेपालि काङ्ग्रेस दार्मा २ , गोरख बहादुर वलि नेपालि काङ्ग्रेस दार्मा १ , रमेश सुनार नेपालि काङ्ग्रेस दार्मा २ , मंगलि वलि नेपालि काङ्ग्रेस दार्मा १ , पुर्न बहादुर केसि नेपालि काङ्ग्रेस १ , प्रकाश सुनार नेपालि काङ्ग्रेस दार्मा १ , गन्धरे कामि नेपालि काङ्ग्रेस दार्मा १ , अनिल केसि नेपालि काङ्ग्रेस दार्मा ५ , सन्देश केसि नेपालि काङ्ग्रेस दार्मा ५ , लक्ष्मन शाहि नेपालि काङ्ग्रेस दार्मा ५ , मान बहादुर बस्नेत नेपालि काङ्ग्रेस दार्मा ६ , र टिकाराम बस्नेत नेपालि काङ्ग्रेस दार्मा ६ बाट रहेका छन् ।
(नेकपा) दार्मा गाउँ कमिटिको मिति २०७६।१०। २८ गते बसेको बैठकको निर्णय अनुसार १ नं वडाको मैदान, २ नं वडाको मौलेइखालि, ३नं वडाको फारुला, ४ को रातामाटा, ५को ढाकाडाम कोट, ६नं वडाको को गोठिबनमा कार्यालय उद्घाटन गरिएको छ।












प्रतिकृया दिनुहोस्