डढेलो निभाउन जङ्गलमा गएको दमकल नै जल्यो

डढेलो निभाउन जङ्गलमा गएको दमकल नै जल्यो

बैशाख १२ बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जङ्गलमा गएको अबस्थामा जलेर क्षती भएको छ।
नगरपालिकाको लु १ ग ३४९ नम्बरको दमकलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

तिलोत्तमा–८ गणेशनगरको जङ्गलमा डढेलो निभाउन गएको दमकलमा आगलागी हुँदा इन्जिनसहितका भाग जलेर नष्ट भएका छन ।
घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज