चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने

चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने

काठमाडौं, १८ मंसिर ।

चीनले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने  भएको छ ।  नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनपिङको मंगलबार भएको भेटमा सिले नेपाललाई ९ अर्ब अनुदान सहयोग गर्ने घोषणा गर्नुभयो हो ।

यस्तै भेटमा राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको बलियो साथ रहने प्रतिबद्धता जनाउनु भएको छ । प्रधानमन्त्री ओलीले मंगलबार चिनियाँ राष्ट्रपति सी र चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरेका हुन् । सोमबार चीन भ्रमण गएका ओली यही मंसिर २० गते नेपाल फर्किने कार्यक्रम रहेको छ ।