सल्यानमा मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ पुगेको छ 

सल्यानमा मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या २ पुगेको छ 

सल्यान कात्तिक १२

सल्यानमा मिनीट्रक दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुइ पुगेको छ ।
मृत्यु हुनेमा  १३ वर्षीया सिर्जना बस्नेत र चालक मान बहादुर भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेशम बहादुर खत्रलिे जानकारी दिनु भयो ।

यस्तै दुर्घटना परी अन्य ९ ना घाइते भएका छन् भने केहीको  अबस्था भने गम्भीर रहेको प्रहरीको भनाइ छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज