नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा अख्तियारको छापा

काठमाण्डौं, १६ असोज । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा छापा मारी कागजात बरामद गरेको छ । प्राधिकरणमा अनियमितता भएको आशंकामा अनुसन्धान गरिरहेको टोलीले प्राधिकरणबाट त्यससम्बन्धि कागजात बरामद गरेको जनाएको छ ।

अनियमिततामा संलग्न भएको आशंकामा प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि आयोग र संसदको सार्वजनिक लेखा समितिले छुट्टाछुट्टै छानबिन गरिरहेका छन् ।।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज