साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णालीमा भोलि सार्वजनिक बिदा

साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णालीमा भोलि सार्वजनिक बिदा

असार ३१ सुर्खेत ।

‘साउने सङ्क्रान्ति तथा देउडा पर्व’का अवसरमा कर्णाली प्रदेश सरकारले मंगलवार साउन १ गते सार्वजनिक बिदा दिएको छ ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज