स्वास्थ्यतर्फको बार्षिक समिक्षामा कपुरकोट गाउँपालिका उत्कृष्ट अङ्कसहित जिल्ला प्रथम

स्वास्थ्यतर्फको बार्षिक समिक्षामा कपुरकोट गाउँपालिका उत्कृष्ट अङ्कसहित जिल्ला प्रथम

सल्यान असोज २१।

स्वास्थ्य सेवा कार्यालय सल्यानको आयोजनामा आइतबार देखि सुरु भएको जिल्ला स्तरीय वार्षिक समीक्षामा आर्थिक बर्ष ८०/८१ मा स्वास्थ्यतर्फको बार्षिक समिक्षामा कपुरकोट गाउँपालिका लगातारझै यो बर्ष पनि उत्कृष्ट अङ्कसहित जिल्लामा प्रथम भएको छ ।

राष्ट्रिय खोप कार्यक्रम पोषण मात्री सुरक्षा परिवार नियोजन क्षयरोग लगाएतका सुचाङ्कहरुमा कुल ४० अङकमा कपुरकोट गाउँपालिकाले ३४.६ अङक प्राप्त गरि जिल्ला प्रथम भएको हो ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज