अब सर्पदंशका बिरामीहरुको उपचार जिल्ला अस्पतालमै उपचार सुरु

अब सर्पदंशका बिरामीहरुको उपचार जिल्ला अस्पतालमै उपचार सुरु

असार २२ सल्यान ।

सल्यान जिल्ला अस्पतालले गर्मि एवम् बर्षाको समयमा सर्पको टोकाइ बाट हुने जोखिमलाई मध्यनजर गर्दै  अस्पतालमा Anti-Snake Venom उपलब्ध गराई सर्पदंशका विरामिहरुको उपचार सुरु गरिएको जानकारी गराएको छ।

सर्पदंश हुने बित्तिकै उपचारका लागि अन्य जिल्ला जानुपर्ने बाध्यता तथा समयमै उपचार नपाउने अबस्था रहेको हुदा यसको न्यूनीकरणका लागि अस्पतालमा एन्टी स्नेक भेनम सहित विरामीहरुको उपचार सुरुवात गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य व्यवस्थापक डा. अर्जुनकुमार बुढाले जानकारी दिएका छन ।

 

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज