तुलसीपुर महोत्सवमा आज रामजी खाँड सहित यी कलाकार आउदै
दाङ पौष ५।
घरेलु तथा साना उद्योग महासंघको आयोजनामा संचालित तुलसीपुर महोत्सव २०८२ आज पहिलो दिन लोक दोहोरी गायक रामजी खाँणलगाएतका कलाकारहरु आउने भएका छन।
महोत्सवमा आज रामजी खाँड सहितका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सव आयोजक समिति तथा समितिका सदस्य प्रेस सयोजक तिलक वलीले जानकारी दिएका छन ।
कार्यक्रममा चर्चित गायिका भुमिका गिरी, गायिका रचना चौधरी, गायक राजमान खत्री र सोनी डान्स ग्रुप लगायत स्थानीय कलाकारहरुकोसमेत प्रस्तुती रहने छ ।
महोत्सव पुष १९ गतेसम्म संचालन हुने छ मुल आयोजक समितिले बताएको छ ।



लेखकको सम्वन्धमा