सुनको मूल्यमा नयाँ रेकर्ड प्रतितोलामा १ लाख ७६ हजार ८ सय
काठमाडौ चैत १७।
सुनको मूल्यमा अहिलेसम्मकै नयाँ रेकर्ड बनेको छ ।
अघिल्लो दिनको तुलनामा आज मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार लागि सुनको भाउ प्रतितोलामा १ लाख ७६ हजार ८ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ७६ हजार २ सय रुपैयाँ थियो ।
यता चाँदीको भाउ भने घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ४० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँमा झरेको छ ।


















लेखकको सम्वन्धमा