August 31, 2026, Monday
२०८३ भाद्र १५, सोमबार
सनिवार बिहान देखि साझ सम्म सितलपाटी सबस्टेशनबाट संचालित विद्युत सेवा बन्द

सनिवार बिहान देखि साझ सम्म सितलपाटी सबस्टेशनबाट संचालित विद्युत सेवा बन्द

६ फागुन, सल्यान। तुलसीपुर सबस्टेशन देखि सल्यानको सितलपाटी सबस्टेशन सम्मको ३३ के.भि प्रशारण लाइन मर्मत तथा सुधारकार्य गर्नकोलागि भोलि अर्थात फागुन ७ गते शनिबारको दिन बिहान ९ बजे देखि बेलुकी ६ बजे सम्म सल्यान सबस्टेशनबाट प्रशारण भएका सम्पुर्ण लाइन बन्द हुने भएको छ।

साथै अवस्था हेरेर कपुरकोट गाउपालिकाको प्रशारण लाइन पनि बन्द रहने नेपाल विद्युत प्राधिकरण सल्यान बितरण केन्द्रले जानकारी दिएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज