May 3, 2026, Sunday
२०८३ बैशाख २०, आईतवार
रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगे

रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगे

वैशाख २४, काठमाडौं । भारतीय खुफिया एजेन्सी ‘रअ’का नेपाल प्रमुख काठमाडौं आइपुगेका छन् । राघवप्रसाद भट्नागर शुक्रबार नेपाल आइपुगेका हुन् । उनले ८ दिनपछि आफ्नो कार्यभार सम्हाल्ने भारतीय दूतावास स्रोतले बताएको छ ।

‘रअ’का नेपाल प्रमुख अभिजित अल्दरको कार्यकाल सकिएपछि भट्नागर नियुक्त भएका हुन् । दूतावासको कन्सुलर विङमा बसेर उनले जिम्मेवारी सम्हाल्नेछन् ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज