September 25, 2026, Friday
२०८३ आश्विन ९, शुक्रबार
सल्यानी गायक कृष क्षेत्रीको ‘कपुरकोटमा भिर’ बोलको गित सार्वजनिक (भिडियो सहित)

सल्यानी गायक कृष क्षेत्रीको ‘कपुरकोटमा भिर’ बोलको गित सार्वजनिक (भिडियो सहित)

सल्यान । सल्यानी गायक कृष क्षेत्रीको ‘कपुरकोटमा भिर’ बोलको गीत सार्वजनिक भएको छ ।

“सिस्ने हिमाल” गीतको अपार सफलतापछि गायक क्षेत्रीले ‘कपुरकोटमा भिर’ बोलको गित सार्वजनिक गरेका हुन ।

माया प्रेममा समर्पित लोकदोहोरी, टिपिकल शब्द र मनछुने संगितले यो गीतपनी दर्शकले मन पराउने आकलन गर्न सकिन्छ ।

गीतमा स्वयं क्षेत्री र हरिकला बुढा मगरले स्वर दिएका छन । गीतलाइ शंकरा स्टुडियोमा रेकर्ड गरिएको छ भने सागर पुनको रेकडिङ्ग र कुमार सानु पुनले मिक्सिंग गरेका हुन् भने एरेन्ज खेमराज गौतमको रहेको छ ।

 

गीतमा सल्यानी गायक तथा चर्तीत बाध्य बाधक खडग बहादुर बुढाको मादल, धर्मराज गन्दर्भको सारङ्गी र रत्न बिकको बासुरी सुन्न सकिन्छ ।

गीतलाई कृष क्षेत्रीको “krish chhetri” युटुब च्यानलमा राखिएको छ ।

भिडियो हेर्नुहोस ।

https://youtu.be/P0wvIj4J5d4