July 28, 2026, Tuesday
२०८३ श्रावण १२, मंगलवार
एसईईको नतिजा आसारभित्रै

एसईईको नतिजा आसारभित्रै

असार ८, काठमाडौ।
गत २०७८ सालको माध्यमिक शिक्षा परिक्षा एसईईको नतिजा यहि असार मसान्तसम्म सार्वजनिक गर्ने तयारी गरेको छ।

राष्ट्रिय परिक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालयका परिक्षा नियन्त्रणक अर्जुन रायमाझीले नतिजा इन्ट्रीको काम धमाधम भइ रहेको बताउदै भन्नुभयो “कक्षा ११ को भर्ना कार्यक्रम नखलबलियोस भनेर असार ननाघ्ने गरि नतिजा सार्वजनिक गर्ने तयारी भएको छ।”

परिक्षा सकिएको ३ महिना भित्र नतिजा सार्वजनिक गर्ने कानुनी ब्यबस्था छ। परिक्षा गत बैशाख २० गते सकिएको हो।

  • गोर्खा पत्र दैनिकबाट

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज