August 31, 2026, Monday
२०८३ भाद्र १५, सोमबार
पेट्रोल, डिजल र खाना पकाउने ग्यासको मूल्य फेरि बढ्यो, यस्तो छ – नयाँ मुल्य

पेट्रोल, डिजल र खाना पकाउने ग्यासको मूल्य फेरि बढ्यो, यस्तो छ – नयाँ मुल्य

भदौ ०७, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, मट्टितेल, डिजल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रूपैयाँले मूल्य बृद्धि गरेको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ सय ३० रुपैयाँ, डिजल र मट्टितेल प्रतिलिटर १ सय १३ रुपैयाँ र आन्तरिक हवाई इन्धनको मूल्य ८६ रुपैयाँ प्रतिलिटर भएको छ।

यसैगरी खाना पकाउने एलपी ग्यास २५ रूपैयाँले बढेर १४ सय ५० भएको छ। साथै अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १७ डलरले बढेर ७७० डलर भएको छ।

भर्खरै प्रकाशित

ट्रेन्डिङ न्युज