वर्ल्डलिंकका संस्थापक तथा निर्देशक जलानको मृत्यु
वैशाख ३०, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सका संस्थापक तथा निर्देशक बिजय जलानको कोभिड – १९ संक्रमणबाट बिहीबार बिहान निधन भएको छ।
४६ वर्षीय जलान संक्रमणपछि दुई सातायता मेडिसिटी अस्पतालमा उपचारत थिए । जलानका श्रीमति र एक छोरा छन्।







प्रतिकृया दिनुहोस्