सल्यानमा एक पुरुषले गरे आफ्नै श्रीमतीको हत्या

माघ ८ , सल्यान  सल्यानको छत्रेश्वरी गाउँपालिका ५, लेखपोखराको ढाकुडाँडाका २२ वर्षीय मोहन पुनले २० वर्षीया श्रीमती सीमा कवरको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । थप अनुसन्धानका लागि मोहनलाई प्रहरीले पक्राउ गरेको छ । पुनले गत मंसिर १० गते मात्र सीमालाई भगाएर बिहे गरेका थिए । तर सोमबार दिउँसो उनको घरभित्रै सीमाको … Continue reading सल्यानमा एक पुरुषले गरे आफ्नै श्रीमतीको हत्या