भेरी नदिको किनारमा एक पुरुषको बेवारिसे लास फेला

असोज २७, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका १ सल्लीबजार स्थित भेरी नदिको किनारमा एक बेवारिसे लास फेला परेको छ । अन्दाजी ४०/४१ बर्षको गहुगोरो बर्ण भएको हल्का दारी-जुँगा पालेको, रातोसेतो रङको चकवाला सर्ट लगाएको र माथी कालो तल पँहेलो रङको गञ्जी र तल खरानी रङको ट्रयाक लगाएको हुलिया भएको नामथर वतन नखुलेको पुरुष व्यक्तीको … Continue reading भेरी नदिको किनारमा एक पुरुषको बेवारिसे लास फेला