दाङबाट सल्यान आउदै गरेको बस दुर्घटना : २ जनाको मृत्यु, १९ घाइते (नामावली सहित)

असोज २०, सल्यान । दाङबाट सल्यान आउदै गरेको यात्रुबहाक बस दुर्घटना हुदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १९ जना घाइते भएका छन । शनिबार दाङ तुलसीपुरबाट सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे जयचौर जाँदै गरेको ना ६ ख ५४६३ नम्बरको बस कपुरकोट गाउँपालिका ३ मुलपानी नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ … Continue reading दाङबाट सल्यान आउदै गरेको बस दुर्घटना : २ जनाको मृत्यु, १९ घाइते (नामावली सहित)