जलेको अवस्थामा आमाछोरीको शव फेला
भदौ ३०, सल्यान । सल्यानमा बिस्तारा जलेको अवस्थामा आमाछोरीको शव फेला परेको छ । जिल्लाको त्रिबेणी गाउँपालिका – २ झारढुङगाकि ३२ बर्षीय रेवति थापा र उनकी ९ महिनाकी छोरी ऋतु थापाको शव आफ्नै घर भित्र जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले बताएको छ । शुक्रबार साझ खाना खाएर सुतेका उनीहरु शनिबार बिहान अबेर … Continue reading जलेको अवस्थामा आमाछोरीको शव फेला
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed