घाँस काट्न गएकी प्रमिलाको हत्या

साउन २१, सल्यान । सल्यानको शारदा नगरपालिका–१४ की ४५ वर्षीया प्रमिला गिरी आइतबार बिहान घर नजिकै मकैबारीमा घाँस काट्न गएकी थिइन् । खाना खाने बेला भइसक्दा पनि उनी नफर्किएपछि करिब १० बजे श्रीमान खड्गबहादुर गिरी मकैबारीतिर गए । मकैबारीमा प्रमिला ढलिरहेको देखेपछि उनको होस उड्यो । प्रमिला रगताम्मे थिइन् । घाँटीमा चोट थियो । प्रमिलाको … Continue reading घाँस काट्न गएकी प्रमिलाको हत्या