सल्यानमा नदिमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला

पुष ९, सल्यान । सल्यानमा नदिमा तैरी रहेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका २ कालिभिर नजिकै भेरी नदीमा तैरिरहेको अवस्थामा पुरुषको शव भेटिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । शुक्रवार अन्दाजी साँढे ५ बजेको समयमा जिल्लाको भेरी नदीको किनारमा तैरिरहेको अवस्थामा पुरुषको शव भेटिएको हो । जिल्ला … Continue reading सल्यानमा नदिमा तैरिरहेको अवस्थामा एक पुरुषको शव फेला