सल्यानमा तिर्थयात्री बोकेको जिप दुर्घटना : २ जनाको मृत्यु १७ जना घाइते

असोज १५, सल्यान । सल्यानमा जिप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ । जिल्लाको कुमाख गाउँपालिका ७ जिमाली स्थिति कच्ची सडक खण्ड अन्तर्गत डुमकोटबाट शनिबार बिहान करिब ०६:४० बजेको समयमा शारदा न.पा.११ मा रहेको खैराबाङ मन्दिरमा दर्शन गर्नको लागी आउँदै गरेको रा . १ ज.७९८ नं. को जिप दुर्घटना भएको हो । दुर्घटनामा परि … Continue reading सल्यानमा तिर्थयात्री बोकेको जिप दुर्घटना : २ जनाको मृत्यु १७ जना घाइते