सल्यानको कपुरकोटमा जिप दुर्घटना : ८ जनाको मृत्यु
असोज १२, सल्यान । सल्यानमा जिप दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ । बुधबार बिहान.०३:३० बजेको समयमा जिल्लाको कपुरकोट ३ गाउँपालिका ३ मुलपानि स्थित राप्ति राजमार्गमा बाँके कोहलपुर ढकेरीबाट सल्यानको रिम तर्फ जादै गरेको रा.१ ज.५६३ नंम्बरको जिप अनियन्त्रित भई सडकबाट अं. १५० मिटर तल खस्न गइ दुर्घटना भएको थियो । उक्त जिपमा सवार … Continue reading सल्यानको कपुरकोटमा जिप दुर्घटना : ८ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed