सल्यानमा जंगली च्याउ खादा ८ जना बिरामी
साउन २१, सल्यान। सल्यानमा जंगली च्याउ खादा ८ जना बिरामी परेका छन। जिल्लाको शारदा नगरपालिका ४ साइलाकम्दकी ४० बर्षीय मिना बस्नेत, उनकी छोरी अ. २५ बर्षकी पबित्रा बस्नेत सोही ठाउँ बस्ने केशर बस्नेतको छोरा ९ बर्षका जोन बस्नेत, केशर बस्नेतकै छोरी अ. ४ बर्षकी जोशना बस्नेत बिरामी परेका हुन। उनिहरुले शुक्रबार नजिकै रहेको जंगलबाट ल्याएर … Continue reading सल्यानमा जंगली च्याउ खादा ८ जना बिरामी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed